उपेन्द्रले ल्याए ‘तिमि हांसे फुल हास्छ…!’

काठमाडौं । मोफसलमा रहेर सांगितिक यात्रालाई आफ्नो सम्पुर्ण समय खर्चिदै संगितलाई हरेक पलका सहयात्री बनाईरहेका गायक हुन उपेन्द्र सहयात्री राई ।
विशेष भोकलका धनि उपेन्द्रले भर्खरै एउटा म्युजिक भिडियो बजारमा लिएर आएका छन् ।
Upendra-sahayatri-raiआफ्नो सम्प्र्ण जीबन संगितमै लगाउँछ भनेर लागि परेका उपेन्द्र एकदमै मेहनती र मिलनसार गायक हुन् ।
केहि दिन अघि ओरेन्ज नेपालको युटुव च्यानलबाट सार्वजनिक गरिएको तिमि हासे बोलको म्युजिक भिडियोमा स्वयम उपेन्द्रको आवाज सुन्न सकिन्छ ।
संगितकार विनोद बस्नेतको संगित रहेको म्युजिक मिभिडियोेमा दिपेन्द्र राई र सोमिया समतले अभिनय गरेका छन् । विरेन्द्र कार्कीको शब्द रहेको तिमी हासे बोलको म्युजिक भिडियोलाई राजु सुन्दासको निर्देशन गरेका छन् भने म्युजिक भिडियोलाई रिदम तामाङले खिचेका हुन् । Upendra-sahayatri-rai (2)
नेपाली संगीतिक बजारलाई राम्रो बुझेका उपेन्द्रले यो क्षेत्रमा निकै नै मेहनत, धैर्य, तयाग पछि मात्रै केहि गर्न सकिन्छ भन्ने उन्को धारणा छ । यो म्युजिक भिडियो निकाल्न खोज्दाको तितो मिठो अनुभव सुनाउँदै भने विशेष यो एल्वम निकाल्न सहयोग गर्ने सबैमा आभार ब्यक्ति गर्न चाहान्छ्, उन्ले संगितकार विनोद बस्नेतलाई सम्झिन्दै भने यो म्युजिक भिडियो निकाल्दा म संग अनुभव थिएन तर पनि विशेष रेकर्डिङ गर्दा विनोद बस्नेतको निकै सहयोग पाएको सुनाए ।
उपेन्द्र भन्छ पहिलो प्रयासमा तपाई सबैलै माया र साथ दिएर सुझाव दिनु भए मैले पनि भोलि केहि गर्न सक्ने थिए । उन्ले भने सामान्य देखिएता पनि यसमा हाम्रो पहिलो मेहनत र प्रयास रहेकोले हेरेर प्रतिक्रिया पाउन चाहान्छु ।

प्रस्तुती-प्रकाश

यो पनि पढ्नुस…को बन्छ पुर्वाञ्चल स्टार ४ मा उपेन्द्र भिड्दै !

मोफसलका योङ्ग भोकल स्टार ‘उपेन्द्र सहयात्री

हेर्नुस् ‘तिमि हाँसे फुल हास्छ…’ म्युजिक भिडियो…

प्रतिक्रिया दिनुहोस्