‘राम तेरी गंगा मैली’ यस्तो सिन जसले बलिउडमा हंगामा मच्याएको थियो !

काठमाडौं  – कुनै बेला बलिउडको चलचित्र राम तेरी गंगा मैली निकै विवादमा परेको थियो ।
बलिउडमा सन् १९८५ मा सर्वाधिक बिवादमा रही सफलतासमेत हासिल गरेको फिल्म हो ुराम तेरी गंगा मैलीु ।

यस फिल्ममा बिषेश गरी नायिका मंदाकिनी यति सम्म खुलिन् की जुन समय कुनै पनि नायिकालाई पर्दामा त्यसरी खुल्न आगोमा हात हाले सरह मानिन्थ्यो ।
उक्त चलचित्रमा उनले आफ्नो स्तनसमेत बच्चालाई चुसाएकीछिन् भने सर्वाधिक बिवाद र चर्चामा आएको दृश्य भनेको तु जिसके खोज मै बोलको गीतमा उनी झरनामा सेतो सारी लगाएर बिना भित्री बस्त्र र चोलीबिना देखिएकी थिईन् ।

जुन दृश्यले आज पनि बलिउडमा चर्चामा रहँदै आएको छ । यसैबीच क्या कुल है हम ३ मा बोल्ड अवतारमा देखिएकी नायिका गिजैल ठकरालले राम तेरी गंगा मैलै को ३३ बर्षपछि सोहि दृश्यलाई जिवन्त पार्ने कोसिस गरेकीछिन् ।

उनले केहि समयअघि पनि मंदाकिनीको सारी वाला पोजलाई अनुसरण गर्दै भित्री बस्त्र झरनामा तस्विर खिचाएकी थिईन् ।

उनको उक्त तस्विर बलिउडमा निकै हंगामा पनि मच्च्याएको थियो ।  उनले आफ्नो ईन्सटाग्राममा उक्त तस्विर सार्वजनिक गरेका थिए । जु्न तस्विर निकै हट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्