इन्स्टाग्रामले लियो मोली रसेलको ज्यान

तपाई सोच्न पनि सक्नुहुन्न कि एउटा इन्स्टाग्रामले कसैको ज्यान लिन सक्छ ?  भनेर १४ वर्षीया मोली रसेलले सन् २०१७ मा आत्महत्या गरिन्। त्यसपछि जब उनको परिवारले उनको इन्स्टाग्राम एकाउन्ट हेरे तब त्यहाँ उनीहरूले डिप्रेसन तथा आत्महत्यासम्बन्धी विचलित पार्ने सामग्रीहरू फेला पारे।

उनका पिता इयान छोरीले आत्महत्या गर्नमा इन्स्टाग्रामलाई पनि दोषी देख्छन्।

एक विज्ञप्तिमार्फत इन्स्टाग्रामले आफूहरूले त्यस्ता हानिकारक सामग्री तथा आत्महत्यालाई उक्साउने सामग्री राख्न अनुमति नदिने र तिनलाई हटाइदिने गरेको जनाएको छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्