आहा ! मनै लोभ्याउने- लाँकुरी भञ्ज्याङबाट देखिएका दृश्य

ललितपुरको महालक्ष्मी नगरपालिका १० लाँकुरी भञ्ज्यङबाट देखिएका रमणीय दृश्यहरु ।  यस लाँकुरी भञ्ज्यङ डाँडामा विशेष बनभोज खाने र रमणीय दृश्य अवलोकन गर्नेहरुको भिड लाग्ने गर्दछ ।

तस्विर — प्रकाश दोवाली

प्रतिक्रिया दिनुहोस्