आहा मनै लोभ्याउने दृश्य !
ललितपुरको महालक्ष्मी नगरपालिका १० लाँकुरी भञ्ज्यङबाट देखिएका रमणीय दृश्यहरु । यस लाँकुरी भञ्ज्यङ डाँडामा विशेष बनभोज खाने र रमणीय दृश्य अवलोकन गर्नेहरुको भिड लाग्ने गर्दछ ।
तस्विर — प्रकाश