उर्वशीलाई कमेन्ट : विश्वकै उत्कृष्ट महिला !

बलिउड — बलिउडमा हट नायिका भनेर चिनिन्छिन् उर्वशी रौतेला । उर्वशीले धेरैजसो सोसल मिडियामा आफ्नो हट तस्बिर पोष्ट गरिरहन्छिन् । यसैबीच उर्वशीले हालै आफ्नो एक तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् ।
यो तस्बिरमा उनी नुहाइरहेको देखिएकी छिन् । उनले चिप रङको स्विमसुट लगाएकी छिन् ।उर्वशीको नुहाइरहेको यो तस्बिरमा धेरैले लाईक अनि कमेन्छ गरेका छन् । कमेन्टले कतिले उनलाई विश्वको सबैभन्दा उत्कृष्ट महिला भनेका छन् भने कतिले उनको सुन्दर तस्बिरको तारिफ गरेका छन् । कतिले उनलाई सेक्सी भने भने कतिले स्टनिङ भने ।

यो तस्बिर उर्वशीले जनवरी २०१९ को म्याक्सिम म्यागजिनको कभरका लागि खिचाएकी थिइन् । पुरानो तस्बिर पोष्ट गरेर उनी पुरानो याद ताजा बनाउँदै छिन् ।

हेरौँ उर्वशीका अन्य तस्विर:

प्रतिक्रिया दिनुहोस्