तिम्रो मायाले बाँधेर राख का ओरिजिनल गायक श्याम कार्की हुन्

करिब २ वर्ष भन्दा पहिले सार्वजनिक भएको तिम्रो मायाले बाँधेर राख, तिम्रो सिरानी होस् मेरो काख नामक बोलको गीको ओरिजिनल गायक श्याम कार्की हुन् ।

सो बेला खासै चर्चा बटुल्न नसकेको यस गीतले पछिल्लो समय एलिना चौहानको फिमेल भर्सनमा कभर सँग रिलिज भए पछि यो गीत लोकप्रिय बन्न सफल भयो ।

तर, धेरै झुक्किए कि, यो गीत एलिना चौहानको हो भनेर ।

जसको शब्द रबि मल्लको छ भने कम्पोज बिराट कडरियाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्