विषादी परीक्षणमा सरकार पछि नहट्न अनेरास्ववियूको प्रेस विज्ञप्तिमाफर्त सरकारलाई ध्यानाकार्षण

२१ असार, काठमाडौं – मन्त्रीपरिषद्को निर्णयअनुसार भन्सार बिन्दुमा भारतबाट आयातित तरकारी र फलफूलमा जीवनाशक विषादी अवशेष परीक्षण गरी विषादी देखिएमा नेपाल आयात गराउन रोक लगाउने भएको थियो । तर, यस विषयलाई भारतले पत्र नै पठाएर अस्विकार गरेको हो ।

भारतको दबाब पश्चात् सरकार हस्तक्षेपमा नपरि विषादीरहित स्वच्छ तरकारी र फलफूल उपभोग गराउन शनिबार अनेरास्ववियु ले प्रेस विज्ञप्ती मार्फत धयानाकर्ष गराएको छ ।

प्रतिक्रिया दिनुहोस्