बलिउडमा फेसन कुइन: कंगना

काठमाडौं–  बलिउडमा बेस्ट स्टाईलीट नायिका भनेर चिनिन्छिन् कंगना रनौत । कंगनाले धेरैजसो सोसल मिडियामा आफ्नो स्टाईलीट तस्बिर पोष्ट गरिरहन्छिन् ।

बेस्ट लुक्स र उनको अदाले बलिउडमा छाएकि कंगना हरेक पहिरनमा उनि एउटा अलग रुपमा देखिन्छिन । उनलाइ बलिउडमा फेसन कुइन भनेर पनि चिनिन्छ ।


आफ्नै ट्यालेट र स्टाइले बलिउडमा छाएकि उनि बिभिन्न कुराबाट मिडियामा बिवादमा आइ रहन्छीन ।यो तस्बिरमा उनी निकै राम्री देखिएकी छिन् । उनले इस्काइ रगंको पहिरन लगाएकी छिन् ।

यो तस्बिरमा धेरैले लाईक अनि कमेन्छ गरेका छन् । कमेन्टमा कतिले उनलाई फेसन कुइन भनेर पनि तारिफ गरेका छन् । कतिले उनलाई बलिउड कुइन पनि भनेका छन् ।

यो तस्बिर कंगना रनौतले २०१९ क्यानेस फिल्म फेस्टीवलमा खिचाएकी थिइन् । रेड कारपेडमा उत्रीन्दा उन्ले आकास तारा साडी लगाएकि छिन्,कालो साडीमा उनि निकैनै राम्री देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्