ट्रेकिङ गाइड एसोसिएसन (TGAN)ले बुझायो सरकारलाई ५ बुदे ज्ञापनपत्र । (फोटोसहित)

नेपालको पर्यटन क्षेत्रमा कार्यरत ट्रेकिङ गाइडहरुले बिगत केही समय देखि आफ्नो माग मुद्दा, हक अधिकारहरु, पेशागत ग्यारेन्टी सगै सामाजिक सुरक्षा लगाएतका मागहरु उठाउदै आइरहेको छ भने पर्यटन बर्षको पुर्व सन्ध्यामा पर्यटन मन्त्रीलाउ ध्यानाकर्षण गराइएको छ

प्रतिक्रिया दिनुहोस्