उदाउदै  आर्यन (फोटोफिचर)

नुवाकोट जिल्लामा जन्मिएका आर्यन बिरही लोक गायक हुन् । गायनका साथसाथै अभिनय, लेखन उनका रुची हुन् ।

 

विशेषगरी, गाउँघरमा जात्रा, मेला पर्वमा साथीभाईसँग रमाइलो गर्दा गर्दै उनले गीत गाउन सुरु गरेका बिरहीले एल्बम पनि प्रकाशित गरेका छन् ।

गीतसँगीत र कला क्षेत्रमै केही गर्ने सपना बोकेर आर्यन अगाडि बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्