मोडलिङमा करियर खोज्दै गीता

दोलखा जिल्लामा जन्मेका गीता बुढाथोकी मोडलिङ क्षेत्रमा आफ्नो करियर खोजिरहेकी छिन् । उनले लगभग १२ वटा दोहोरी तथा आधुनिक गीतमा आफ्नो अभिनय दिईसकेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्