जिम्बावेविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

त्रिकोणात्मक सिरिजमा टेष्ट राष्ट्र जिम्बावेविरुद्ध नेपाल जितेर टस पहिले बलिङ  गर्दै छ। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो।

तर दोस्रो खेलमा कप्तान पारसको किर्तिमानी शतकसँगै ९ विकेटले नेपाली विजयी भएको थियो। नेपालले अहिले तेस्रो खेल पुनः जिम्बावेसँग खेलिरहेको हो।

प्रतिक्रिया दिनुहोस्