दसैंमा तरकारीको मूल्य आकासियो …

काठमाडौं ; दसैंको आगमनसगेै काठमाडौंको जनसख्य घटेपनि तरकारीको मूल्य ह्वात्तै बढेको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरु बताउँछन् ।   

कालीमाटी  तरकारी होलसेल बजारमा लसुन, अदुवा,प्याज,खोर्सानी, हरियो सागपात,आलु,जसता,तरकारीका मूल्य ह्वात्तै बढाइएको छ । विशेष गरी दसैंमा सर्वसाधानलाइ मार पारेको छ र तरकारीको आपूर्तिमा पनि कमी आएको छ ।                                                              सरकारले बजार अनुगमनको काममा ध्यान नपुरयउनले पनि दसैंमा तरकारीको मूल्य बढ्दो साथै अभाव रहेको छ ।यस वर्षको दसैंमा सर्वसाधान मारमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्