फेरि सुनको भाउ बढ्यो

काठमाडौं । आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहिबार  फेरि उकालो लागेको छ।  Related image

बिहिबार छापावाल सुन प्रतितोला ७० हजार छ सयमा कारोबार भैरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार तीन सयमा कारोबार भैरहेको छ ।

बुधवार छापावाल सुन प्रतितोला ७० हजार दुई सय, तेजावी सुन तोलाको ६९ हजार नौ सयमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्