‘मिस वर्ल्ड’ मानुषी चिल्लरले अक्षय कुमारसँग बलिउडमा डेब्यू

 

सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट ‘मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरले बलिउडमा डेब्यू गर्ने पक्का भएको छ ।

Image result for manushi chillar

 

आदित्य चोपडाको निर्माणमा बन्न लागेको यो चलचित्रमा मानुषी नायक अक्षय कुमारको जोडीको रुपमा देखिदैछिन् । यो चलचित्रलाई डाक्टर चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गर्दैछन् । मानुषीले यो चलचित्रका लागि केही समय अगाडिदेखि नै तयारी गरिरहेको चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्