पुन,अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’मा

 

सुनिलकुमार थापाको निर्माणमा झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरा हजुर ३’को चौथो सिरिज पनि बन्ने भएको छ ‘ए मेरो हजुर ४’को निर्देशन पनि झरना थापाले गर्नेछिन् । यो चलचित्रका लागि नायक नायिकाको रुपमा पुन, अनमोल केसी र सुहाना थापा फाइनल भएको निर्माणपक्षले जानकारी दिएका छन् ।

Related image

निर्देशक थापाका अनुसार यसपटक भने चलचित्र म्यूजिकल लभ स्टोरी नभई प्रेमकथामा बन्नेछ । साथै चलचित्रको छायांकन माघको १६ गतेबाट सुरु गर्ने योजना यसको निर्माणपक्षको छ ।

प्रतिक्रिया दिनुहोस्