विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

काठमाडौं — यतिबेला विश्वभर कोरोनाभाइरसको सङ्क्रमण फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर, उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त ? बीबीसीका अनुसार यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत छ :

विश्वव्यापी सङ्क्रमण २०२० मार्च २१
बीबीसीका अनुसार यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।

प्रतिक्रिया दिनुहोस्