Logo

प्रदेश १

Advertisment
SKIP THIS
मोरङराजमार्गमा सिसि क्यामेरा जडान
३० भाद्र २०७६, सोमबार

मोरङमा पर्ने राजमार्गमा ५८ वटा सीसी क्यामेरा जडान गरिएको छ । प्रदेश १ सरकारको १ करोड १४ लाख रुपैयाँ बजेटमा ५८ वटा क्यामेरा जडान गरिएको हो । सीसी क्यामेराकालागि मोरङमा

झापा गौरादह नगरपालिकाको गाडी र वित्तीय संस्थामा शक्तिशाली विस्फोट
२३ भाद्र २०७६, सोमबार

झापा – आइतबार मध्यरातमा झापाको गौरादह नगरपालिकाको गाडी र झापा चारपानेस्थित सहारा नेपाल नामको वित्तीय संस्थाको भवनमा शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटबाट नगरपालिकाको गाडी पूर्ण रूपमा ध्वस्त बनेको

नेपालमा वर्षमा पाँच हजार भन्दा बढिले गर्यो आत्महत्या
२७ श्रावण २०७६, सोमबार

काठमाडौँ– नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् ।

सर्पको टोकाइले झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु
१७ श्रावण २०७६, शुक्रबार

१७ श्रावन, भद्रपुर – यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ

भोजपुरमा विप्लव नेतृत्वको नेकपा र प्रहरीको भिडन्त, दुवैतिर एक एक जनाको मृत्यु
२५ असार २०७६, बुधबार

भोजपुर, २५ असार– प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा बीच भोजपुर सदरमुकामको हटिया लाइनमा गोली हानाहान भएको छ । प्रहरी जवान सन्जीव राई र एक विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता

देवराज राई
उदयपुरमा विद्यार्थी कुटपिट र पत्रकार पक्राउको रहस्य !
३ असार २०७६, मंगलवार

‘धान खाने मुसा चोट पाउने भ्यागुतो’ विश्वराज तामाङ गाईघाट — उदयपुरमा असार १ गते चौदण्डिगढि नगरपालिका स्थित स्थानिय ज्योती बहुमुखी क्याम्पसमा अध्यानरत विद्यार्थी अजय राई माथिको कुटपिट पछि विद्यार्थी कुटपिटमा

पत्रकार देवराज पक्राउको विरोध, सहकर्मीले निकाले विज्ञप्ती !
२ असार २०७६, सोमबार

गाईघाट — उदयपुरका क्रियाशिल पत्रकार देवराज राईलाई विनाकारण प्रहरीले नियन्त्रणमा लिएको भन्दै विरोध भएको छ । समाचार संकलन गरेर फर्कने क्रममा उदयपुरको बेल्टारबाट पत्रकार देवराज राईलाई आईतबार साँझ प्रहरीले नियन्त्रणमा

दोबालीहरुको बनभोज: जब सचिनले गाए रेशम फिरिरि…
८ बैशाख २०७६, आईतवार

ललितपुर — ‘खोटाङ सुगम स्टार’ भएपछि साँगीतिक क्षेत्रमा झनै झुमेका सचिनलाई साँगीतिक कार्यक्रमले यतिबेला भ्यानभ्याई हुन्छ । विशेष गरी आधुनिक गीतमा रुची राख्ने सचिनमा सबै खाले गीत गाउन सक्ने क्षमता र

लुक्ला विमान दुर्घटना : मृतकको संख्या ३ पुग्यो
१ बैशाख २०७६, आईतवार

काठमाडौं — सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । काठमाडौं ल्याउने क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नयाँ वर्ष २०७६ प्रारम्भ: शुभकामना आदान प्रदान गरी मनाइँदै

काठमाडौँ – नयाँ वर्ष २०७६ अर्थात आज नयाँ बर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान

MOBILEPATI