Logo

प्रदेश ६

Advertisment
SKIP THIS
नेपालमा वर्षमा पाँच हजार भन्दा बढिले गर्यो आत्महत्या
२७ श्रावण २०७६, सोमबार

काठमाडौँ– नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् ।

नयाँ वर्ष २०७६ प्रारम्भ: शुभकामना आदान प्रदान गरी मनाइँदै
१ बैशाख २०७६, आईतवार

काठमाडौँ – नयाँ वर्ष २०७६ अर्थात आज नयाँ बर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान

मौसमविद्को पूर्वानुमान- दुई दिन वर्षासँगै हावाहुरी चल्छ
२२ चैत्र २०७५, शुक्रबार

काठमाडौं — देशका अधिकांश स्थानमा हल्का बर्षासँगै हावाहुरी चल्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज शुक्रबार काठमाडौं उपत्यकासहित देशको अधिकांश स्थानमा बिहान हल्का वर्षा भएको छ । मौसम पूर्वानुमानका

चन्द्रागिरिमा हिउँ, काठमाडौंमा वर्षा, कर्णालीको जनजीवन अस्तव्यस्त
२६ माघ २०७५, शनिबार

काठमाडौं — केही दिनदेखि भइरहेको पश्चिमी वायुको प्रभावस्वरुप देशव्यापी वर्षाले चिसो बढाएको छ । र्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकीलगायतका डाँडाहरुमा हिउँ परेको छ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण

नेपालका खेतीयोग्य भूमि बाँझो राख्नेलाई जरिवाना
५ माघ २०७५, शनिबार

काठमाडौं —अबदेखि खेतबारी बाँझो राख्न नपाईने भएको छ । सरकारले नेपालका खेतीयोग्य भूमि बाँझो राखे तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुन सहितको प्रस्ताव गरेको छ । सरकारले कृषियोग्य जमिनलाई घडेरीमा

‘स्मार्ट’लाइसेन्स पाउन किन यति धेरै समस्या ?
२१ मंसिर २०७५, शुक्रबार

ललितपुर — सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’

दिवङ्गत पितृले मोक्ष पाउने विश्वासमा शतबीज, नछरे के हुन्छ ?
२० मंसिर २०७५, बिहीबार

काठमाडौँ — देशभरका शिवालयहरुमा मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै—हिजोदेखि रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । मंसिर कृष्ण चतुर्दशी अर्थात शतबीज छर्ने दिन आज

उपत्यकासहित देशभरमा बढ्यो चिसो
१० मंसिर २०७५, सोमबार

काठमाडौँ — काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस

कसरी सुरक्षित राख्ने व्यक्तिगत विवरण ?
३ मंसिर २०७५, सोमबार

काठमाडौं — आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । सरकारले यसको शुभारम्भ भने पाँचथरबाट गर्न

प्रहरीका ४५५ इन्सपेक्टरको सरुवा, को-कहाँ (सुची)
१ मंसिर २०७५, शनिबार

काठमाडौं – प्रहरी प्रधान कार्यालयले शुक्रवार ४ सय ५५ जना इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी महानिरक्षकको निर्णय अनुसार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय

MOBILEPATI