Logo

अर्थ/बाणिज्य

खाता खोल्दा बैंकले दिने भयो उल्टै १०० रुपैयाँ !
१ बैशाख २०७६, आईतवार

काठमाडौं — सरकारले ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ नयाँ वर्ष २०७६को पहिलो दिनबाट देशैभर ‘खोलौं बैंक खाता’ अभियान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

जापानसँग नेपालको श्रम सम्झौताः यी १४ क्षेत्रमा लगिदैछ कामदार
११ चैत्र २०७५, सोमबार

काठमाडौं — नेपाल र जापानबीच सोमबार श्रम सम्झौता भएको छ। जापानमा नेपाली कामदारलाई रोजगारी दिने गरी समझादारी भएको हो । सोमबार दिउँसो एक कार्यक्रमका बीच कामदार आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी)

जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यभन्दा कम
१८ माघ २०७५, शुक्रबार

काठमाडौँ — धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका

शेयर बजारमा सामान्य सुधार
१४ माघ २०७५, सोमबार

काठमाडौँ- धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ ।

शेयर बजार: दोहोरो अङ्कले घट्यो
१३ माघ २०७५, आईतवार

काठमाडौँ- धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ । यस्तै

पाइपलाइनबाट पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित
३० पुष २०७५, सोमबार

वीरगञ्ज — दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ। सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब

होटल अन्नपूर्णविरुद्ध उत्रिए क्यासिनो अन्नाका मजदुरहरु
२८ पुष २०७५, शनिबार

काठमाडौं — चार वर्षदेखि आफ्नो सेवा सुविधा र तलब नदिएपछि क्यासिनो अन्नाका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पको कारण देखाउदै बन्द गरिएको दरबारमार्गस्थित होटल डेला

वैदेशिक रोजगारीबाट फर्केका युवाले कसरी लिने ऋण ?
२६ पुष २०७५, बिहीबार

काठमाडौं  – वैदेशिक रोजगारीबाट फर्केका युवाले विदेशबाट फर्केको ३ वर्ष नपुग्दै वाणिज्य बैंकहरुको कुनै पनि शाखामा गई परियोजना कर्जाको आवेदन भरेर सहुलियत ऋण लिन पाउने व्यवस्था सरकारले गरेको छ ।

अब प्रत्येक सदरमुकाममा एकवटा वाणिज्य बैंक पुग्ने
१० पुष २०७५, मंगलवार

काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ । सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पु¥याउने नीतिअनुरुप

आज पुनः शेयर बजार ओरालो
९ पुष २०७५, सोमबार

काठमाडौँ —आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने छ दशमलव ४५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक

MOBILEPATI