Logo

अर्थ/बाणिज्य

yuwaraj khatiwada
अर्थमन्त्री भन्छन् – करको दायरा वृद्धि गरिएको छ
७ पुष २०७५, शनिबार

राँझा — अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताएका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले करको दर नभई

उकालो लागेको शेयर दोहोरो अङ्कले घट्यो
३ पुष २०७५, मंगलवार

काठमाडौँ — आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार

शेयर बजार : दोहोरो अङ्कले वृद्धि
२ पुष २०७५, सोमबार

काठमाडौँ — धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।

पूँजीबजार सुधारको माग गर्दै आमरण अनशन

काठमाडौँ — पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र

नेपाल एसबीआई बैंकको लाभांश घोषणा
१ पुष २०७५, आईतवार

काठमाडौँ-  नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद

आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार
२८ मंसिर २०७५, शुक्रबार

काठमाडौँ — दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । विश्व बैंकले आज

yuwaraj khatiwada
‘अर्थतन्त्र सकारात्मक, लगानीकर्ता निरुत्साहित हुनुपर्दैन’
२५ मंसिर २०७५, मंगलवार

काठमाडौँ — अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले राष्ट्रिय पूँजी निर्माणको

विश्व बैङ्कसँग अठार अर्बको सम्झौता, ४ सय ७७ बढी पुल निर्माण गरिने
२८ कार्तिक २०७५, बुधबार

काठमाडौँ — पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका

पासपोर्ट थन्काएर गाउँमै कुखुरापालन: ‘स्वदेशमै सुन फलाउन सकिन्छ’
२७ भाद्र २०७५, बुधबार

सुर्खेत — विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गरको छन् । पैसा कमाएर सुखको जीवन बिताउने

साल्ट ट्रेडिङल वनस्पति घ्यू-उद्योगबाट तोरीको तेल उत्पादन गर्ने

काठमाडौँ — साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पोरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो

MOBILEPATI