Logo

मोवाईल पाटी

Advertisment
SKIP THIS
तिजकै दिन ब्रत बसेकी श्रीमतीको हत्या
१७ भाद्र २०७६, मंगलवार

रुकुम : रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको

नेपाली हिन्दु नारी पर्व तिज यसरी मनाइयो: पशुपतिमा भक्तजनका घुइँचो
१६ भाद्र २०७६, सोमबार

काठमाण्डौं – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै

जागीर कसरी खोज्ने: यि छन उपायहरु ।
१७ श्रावण २०७६, शुक्रबार

१८ श्रावन, काठमाडौँ– तपाईं जागिरको खोजीमा हुनुहुन्छ तर कसरी खोज्ने ? कहाँ खोज्ने ? चिन्तामा हुनुहुन्छ भने यी ५ उपायहरु अपनाउनुहोस् जसले तपाईंलाई नयाँ जागिर  पाउन सहज बनाउँछ । तपाईं

लोकसेवाको प्रश्नः किराँतीहरु पूर्व, पश्चिमको हुन् कि? जिउडाल परेको वा एकोहोरो मान्छे हुन् ?
७ श्रावण २०७६, मंगलवार

७ साउन, काठमाडौं – लोक सेवा आयोगले २०७६ साउन ४ गते पाँचौं तहको नासुको परीक्षामा सोधिएको प्रश्नले सम्पुर्ण सिंगो किराँती समुदायको धज्जी उडाएको भन्दै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ त्रिभुवन

सामाजिक सञ्जाल: १० लाखसम्म जरिवाना-पाँच वर्षको कैद !
९ फाल्गुन २०७५, बिहीबार

परिएला कानूनको फन्दामा ! काठमाडौँ — सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही

शिक्षामा रूपान्तरणको सङ्केत !

काठमाडौँ — वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि नीतिगत दस्तावेज तयार भएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा

प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग !
७ फाल्गुन २०७५, मंगलवार

काठमाडौँ — एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

घरखेत नै बन्धकीमा राखेर धानेका परम्परा !
६ फाल्गुन २०७५, सोमबार

गोदावरी — मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध

 तनहुँको चुदरे : खानेपानी अभावले गाउँ छोड्न बाध्य !

तनहुँ, दमौली — तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ । उनलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उनका चाहना पूरा हुनसकेको छैन

टी-२० विश्वकप : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ —अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५०

MOBILEPATI