Logo

समाचार

जसले बलात्कृत महिलालाई न्याय दिलाउन छोडिन् दुई करोडको जागिर !
२२ असार २०७७, सोमबार १३:३६

पाकिस्ताको शरणार्थी शिविरमा जन्मिएकी थिइन् रेज सन् १९९१ मा । उनका बाबुआमा इराकका कुर्द समुदायका थिए। उनको बाल्यकाल सद्दाम हुसैनको शासनकालमा ज्यान गुमाएका नातेदार, छिमेकी र साथीहरूको कथा सुनेर बितेको

किसानको खेतमा चीनका राष्ट्रपति सी चिनफिङ
२९ जेष्ठ २०७७, बिहीबार १९:५१

काठमाडौं — चीनमा कृषि उत्पादन बढाउन ठाउँ-ठाउँमा गएर किसानहरूलाई प्रोत्साहन दिइरहेका छन् चिनियाँ राष्ट्रपति सी चिनफिङ । गरिबी हटाएर सम्पन्नता ल्याउन आफूले कुनै कसर नछोड्ने भनी उनले चीनको स्वायत्त प्रदेश

सञ्चारकर्मी खनालले ल्याए इतिहास सम्झाउने राष्ट्रिय गीत
२९ जेष्ठ २०७७, बिहीबार १९:४९

काठमाडौं- सञ्चारकर्मी चुरामणि खनालले नेपाली वीरताको इतिहास र गौरवपूर्ण विगत सम्झाउँदै राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । “नबिर्सौं वीरताको गाथा” शीर्षकको राष्ट्रप्रेमले ओतप्रोत गीतमा चुरामणि खनालकै शब्द र संगीत रहेको

लकडाउनले सुन्तलाको नर्सरी नविक्ने चिन्तामा कृषक
२९ जेष्ठ २०७७, बिहीबार १७:४२

उदयपुर — उदयपुरका एक कृषक आफैले उत्पादन गरेको सुन्तला र कागतीको नर्सरी नविक्ने चिन्तामा छन् । लकडाउनले छिमेकी पालिका र जिल्लाबाट कृषकहरु आउन नपाएपछि रौतामाई गाउँपालिका–४ सल्लेका कृषक टेकबहादुर पाठकले

राहत वितरणमा दयाको साथ किरातीलाई
२९ जेष्ठ २०७७, बिहीबार १७:०२

काठमाडौं —लकडाउनका कारण दैनिकीमा समस्या परिरहेकाहरुका लागि राहत वितरणमा निरन्तर सकृय भोजपुर जिल्ला सांसद सुदन किरातीलाई अभिनेता दयाहाङ राईले समेत साथ दिएका छन् । भोजपुर गृहजिल्ला भएका अभिनेता राईले सोही

एसईई परीक्षा दिनु नपर्ने, मूल्याङ्कनको आधारमा प्रमाणपत्र !
२९ जेष्ठ २०७७, बिहीबार १६:२६

काठमाडौं — सरकारले यसपालि एसईई परीक्षा नगर्ने निर्णय गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको शिक्षा, विज्ञान

अव लकडाउन खुकुलो, कुन्-कुन् क्षेत्रमा गरियो खुल्ला ?
२९ जेष्ठ २०७७, बिहीबार १६:१२

काठमाडौं — सरकारले कोरोनाभाइरस सङ्क्रमण तथा नियन्त्रणका लागि गर्दै आएको लकडाउनको स्वरूपमा परिवर्तन गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार बुधवार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्‌को बैठकले

विदेशबाट विरक्तिएर कृषि फर्मले बदलेका नारायणको जीबन
२६ जेष्ठ २०७७, सोमबार १४:४२

काठमाडौं — धादिङका नारायण थापासँग गाडी कुदाउने सिप थियो । उनले त्यहि सिप प्रयोग गरि स्वदेशमा र विदेशमा ११ वर्ष समय गुजारे । स्वदेशमा खाना लाउन मात्र ठिक्क हुने विदेशमा

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृतकको संख्या १४ पुग्यो
२६ जेष्ठ २०७७, सोमबार ०७:४७

काठमाडौं । स्याङजामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो
२४ जेष्ठ २०७७, शनिबार ०८:१६

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । शनिवार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्तिमा थप १७ जनामा कोरोना भाइरस