Logo

प्रबिधि

विश्वमा अहिलेसम्म धेरै बिक्री भएका १० मोबाइल फोन
९ पुष २०७५, सोमबार १४:३५

विश्वमा मोबाइल फोनको प्रयोग भएदेखि यता अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन कुन होला ? सामसुङ र एप्पलका पछिल्ला मोडेलका चर्चित स्मार्टफोन दुनियामा सबैभन्दा धेरै बिकेका मोबाइल फोन हुन्

६८ लाख फेसबुक प्रयोगकर्ताको निजी तस्वीर असुरक्षित !
३ पुष २०७५, मंगलवार १२:१०

पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा फसिरहेको सोसल मिडिया प्लेटफर्म फेसबुकको सुरक्षा संकट झनै गहिरिएको छ । पछिल्लोपटक फेसबुकमा भाइरस आक्रमण भएको र त्यसका कारण ६८ लाख प्रयोगकर्ताका तस्वीरहरु असुरक्षित

युट्युबमा मिनी प्लेयर नयाँ फिचर थप
२२ आश्विन २०७५, सोमबार १२:२२

युट्युबमा पछिल्लो समय एक पछि अर्को गर्दै नयाँ फिचरहरु थप गरिरहेका छन् । भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबमा पछिल्लेपटक यस्तो नयाँ फिचर थप गरेको छ, जुन प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ

सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जित्यो !
१९ आश्विन २०७५, शुक्रबार ११:५९

मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् ।बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका

यस कारण तात्तिन्छ स्मार्टफोन, सावाधानका पाँच टिप्स
४ आश्विन २०७५, बिहीबार १३:१७

तपाईंको स्मार्टफोन कुनै पनि बेला तात्न सक्छ । तपाईंले आशा नगरेका बेला पनि यो तातेको हुनसक्छ ।यस्तोमा तपाईं के गर्नुहुन्छ ? आफ्नो फोन पकेटबाट निकाल्नुहुन्छ । आफ्नो कानबाट हटाउनुहुन्छ ।यसलाई

सिंगापुरमा खोल्दैछ फेसबुकले १ खर्बको लगानीमा डाटा सेन्टर
२५ भाद्र २०७५, सोमबार १६:२३

फेसबुकले सिंगापुरमा आफ्नो नयाँ डाटा सेन्टर खोल्ने भएको छ । उक्त डाटा सेन्टर सन् २०२२ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सिंगापुरमा पश्चिमी भागमा स्थापना हुने उक्त डाटा सेन्टर

अब चाडै नोकिया सेभेन आउदैँ
२४ भाद्र २०७५, आईतवार १२:०६

पछिल्ला महिनाहरुमा एचएमडी ग्लोबलले लगातार मिड रेन्ज तथा बजेट स्मार्टफोन लञ्च गरिरहेको छ ।अहिलेसम्म कम्पनीले नोकिया ६।१ प्लस, नोकिया ६।१, नोकिया ५।१ प्लस, नोकिया ५।१, नोकिया ३।१ र नोकिया २।१

वाइफाइ छिटो चल्ने बनाउन यि उपाय अपनाउनुहोस् !
२७ श्रावण २०७५, आईतवार ११:५४

घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता

मोबाइल हरायो ? चिन्ता नगर्नुस, किनिदिने र बनाइदिने कम्पनी नेपालमै !
२२ श्रावण २०७५, मंगलवार १३:५०

तपाईंको मोबाइल फोन सेट हरायो रु फुट्यो या बिग्रियो रु अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को

अश्लील कुरा गरे ट्विटर अकाउन्ट ब्लक
१४ श्रावण २०७५, सोमबार १३:०२

काठमाडौँ – माइक्रो ब्लगिङ साइट ट्विटरले गलत भाषाको प्रयोग गर्ने मानिसहरुमाथि कारवाही गर्न कडा कदम उठाएको छ । ट्विटरका अनुसार आगामी १० अगष्टदेखि उसको लाइभ स्ट्रिमिङ्ग प्लेटफर्म पेरिस्कोपमा अभद्र भाषाको